पलांताका हिक्मतलाई इन्द्रेणिको आर्थिक सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका पलांताका हिक्मत बुढालाई इन्द्रेणि परिवारले आर्थिक सहयोग गरेको छ ।

कोहलपुरमा उपचार नभएपछि काठमाडौं रिफर गरिएका बुढालाई अस्पतालमा आएर इन्द्रेणि समाजका चर्चित कलाकार छत्र शाहीले २० हजार सहयोग गरेको बताइएको छ ।

विरामीको उपचारका क्रममा सहयागका लागि साथमा रहेका तिलक बुढाका अनुसार विरामीको उपचारमा मलम पट्टि गर्नका लागि थोरै भएपनि राहत पुगोस भनेर सहयोग भएकोमा इन्द्रेणि समाज र संचालक कृष्ण कर्णेललाई धन्यवाद दिदै सानो सहयोग मात्र होईन बहुसंख्यक र अमुल्य माया र सदभाको गुण लगाउनु भयको छ म यो तपाईंले लगायको यो गुण कहिल्यै नविर्सिने बताएका छन ।

उनले भने कृष्ण कर्णेललाई स्वास्थ्य लाभको कामना भनेका छन ।हाल कृष्ण कर्णेल विरामी रहेका छन । मोटरसाइकल दुर्घटनामा परेर हिक्मत बुढाको काठमाडौ कान्तिपुर डेन्टल हस्पिटलमा उपचार भइरहेको छ ।

इन्देणि समाजले देशका दिन दुख गरिवलाई आर्थिक सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित