काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन आह्वान गरेकी छन् ।
शनिबारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी भदौ २३ गते ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

Discussion about this post