विदेश नीतिमा राष्ट्रिय सहमति गर्नुपर्छः डा‍. भट्टराई

7
SHARES
15
VIEWS

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।

राजनीतिसँग विदेशन नीति मिसाइयो भने खतरनाक हुने उनको बुझाइ छ ।

भट्टराई ट्वीटरमा भन्छन् – देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ! ख्याल राखौँ–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित