हाम्रो देशमा एमसिसी लागू गर्नु हुन्न ? पचालझरना अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले हाम्रो देशमा एमसिसी कुनै पनि हालतमा लागु गर्न नहुने बताउनु भएको छ ।

देशमा एमसिसीको पारित हुने चर्चा चलिरहेको बेला अध्यक्ष सेजुवालले एमसिसी पारित गर्ने बारेमा नेकपा माओवादी केन्द्रको आधिकारिक धारणा आउनु पर्ने बताउनु भएको हो ।

अध्यक्ष सेजुवालले नेपाल जस्तो बिकाशन्मोख देशमा  एमसिसी लागू हुँदा घातक हुने ठोकुवा गर्नु भएको छ । उहाँले देशको संबेदनशिल सवालमा पार्टी अक्रमण्यतामा फस्न नहुने बताउदै देशलाइ शिरमा राखेर काम गर्नु माओवादी केन्द्रको दायित्व भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित