रास्कोटमा उर्लियो अखिल (क्रान्तिकारी)

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाभर अखिल(क्रान्तिकारी)को लहर नै चलेको छ ।

जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल(क्रान्तिकारी) कालीकोटको रास्कोट नगरपालिका प्रथम नगर सम्मेलनमा विद्यार्थिहरुको लहर उर्लेको छ ।

नगरपालिका भित्रका सयौं विद्यार्थिहरुको उपस्थितिमा प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य विम बहादुर बमको उपस्थितिमा भएको प्रथम नगर सम्मेलनले पंख टमटको अध्यक्षतामा ३५ सदस्य नगरकमिटि गठन गरेको छ ।
सम्मेलनका क्रममा अखिल(क्रान्तिकारी)का जिल्ला संयोजक मनसिंह शाही,नेकपा माआवादी केन्द्रका रास्कोट नगरकमिटि अध्यक्ष धर्मराज शाही (पोषण) लगाएतका नेताहरुले सफलताका शुभकामना दिएका छन ।

जिल्लाभरका स्थानिय तहहरुमा अखिल(क्रान्तिकारी)ले सम्मेलन सम्पन्न गरेको छ भने जिल्ला सम्मेलनको तयारीमा जुट्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित