सरद मेलामा परिवर्तन युवा क्लब प्रथम

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथको चर्चित रुप्साको सरद मेलामा गरिएको खेलकुद प्रतियोगितामा परिवर्तन शिल युबा क्लब प्रथम भएको छ । नरहरिनाथको रुप्सामा भाद्र अन्तिम देखि असोज १ गते हुदै ४ गते सम्म विभिन्न कार्यक्रम हुने गरेका छ्न । उक्त मेलामा सांस्कृतिक कार्यक्रम गरिएका छन । सोही कार्यक्रममा देउडा,नाचगान,खेलकुद प्रतियोगिता हुने गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित