बिप्लव नेकपाको नरहरिनाथमा पार्टी प्रशिक्षण कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेकपाले नरहरिनाथ गाउँ पालिका स्तरीय कार्यक्रता प्रशिक्षण गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडि( रणदिप)को प्रमुख आतिथ्यता कार्यक्रम गरिएको बताइएको छ । प्रशिक्षण कार्यक्रममा सहभागी जीवन बिकका अनुसार अहिलेको समसामयिक परिस्थिति र राजनीतिक अवस्था र पार्टीले निर्णय गरेका योजनाको कार्यन्वयन गर्न जिल्ला सेक्रेटरी रणदिपले कार्याक्रतालाइ निर्देशन दिनु भएको बताइएको छ । नेता रणदिपले जनमत संग्रहको नारा जनताको मनमनमा लिन समेत आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित