कालीकोटमा एकिकृत समाजवादीको कार्यालयको भवन ६ महिना भित्र बन्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा एमाले विभाजन संगै गठन भएको नेकपा (एकिकृत समाजवादी) कालीकोटको आफ्नै भवन निर्माण हुने भएको छ ।

नेकपा (एकिकृत समाजवादी) कालीकोटका सचिव चित्रसिंह गाउँलेका अनुसार ७० लाख अनुमान गरिएको उक्त पार्टी कार्यालयको भवन आगामि ६ महिना भित्र सम्पन्न गर्न लक्ष्य लिएको बताउनु भएको छ । पार्टीका पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन शिलान्यास गरेको बताउदै गाउँलले पूर्व सांसद तुलाराज बिष्ट र कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री कुर्मराज शाही द्धारा सिान्यास गरिएको हाृे ।

उक्त भवनका लागि सहया गर्न पार्टी कार्यक्रता,शुभेच्छुक शिक्षक,कर्मचारी,उधोगी व्यापारी,संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह गर्नु भएको बताइएको छ ।

कालीकोट जिल्लामा नेपालि कांग्रेसले पार्टी कार्यालयका लागि भवनको काम शुरु गरेको छ भने कालीकोटमा पार्टीको कार्यालय निर्माण भएका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित