नेपालि कांग्रेस कालीकोटका ५ वटा स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन

7
SHARES
15
VIEWS

कालीकोट । १४ औ महाधिवेशन नजिकिदै गर्दा नेपालिका कांग्रेस कालीकोटमा ५ वटा स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएका छन ।

पलांता गाउँ पालिकामा यस अघि धिर बहादुर बम समापतिमा सर्वसम्मत चयन भएका थिए भने आज भएको गाउँ अधिवेशनमा महावै गाउँ पालिकामा पुराधि अधिकारीलाई सबै भन्दा पहिला महावै गाउँ कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन भएको हाम्रा सहकर्मि पुष्प उपाध्यायले बताउनु भएको छ । महावैमा भएको गाउँ अधिवेशनमा नेपालि कांग्रेस कालीकोटका सचिव तथा महावै गाउँ पालिकाका अध्यक्ष नन्द बहादुर सिहको सहजिकरण्मा सर्वसम्मत भएको बताइएको छ । त्यसै गरी खांडाचक्र नगरपालिकामा भानु शर्मा,नरहरिनाथ गाउँ पालिकामा राम बहादुर बटाला,तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा चयन भएको बताइएको छ ।

अन्य स्थानिय तहमा भने गाउँ अधिवेशनमा सर्वसम्मतका लागि छलफल अघि बढेको कार्यालय सचिव हरिष बोगटीले बताउनु भएको छ ।

कालीकोट जिल्लामा यस अघिका अधिवेशनमा नेतृत्व सर्वसम्मत चयन हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित