शुभकालिकामा माओवादी केन्द्र प्रवेश गर्नेको संख्या २६० जना

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिकामा भएको वाइसियल नेपालको भेलामा २६० जना अन्य पार्टीका कार्यक्रताहरु नेकपा माओवादीमा प्रवेश गरेका छन । माओवादी केन्द्रमा प्रवेश गर्ने नेकपा एमाले र नेपालि कांग्रेसबाट रहेका छन ।

कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले नवप्रवेशिहरुलाई फुलमाला र टिका लगाएर स्वागत गर्नु भएको छ ।

जिल्लामा भएको सबै भन्दा बढि प्रवेश गरेको पहिलो पटक रहेको बताइएको् छ । शुभकालिका गाउँ पालिकाका इन्चार्ज जय बहादुर महताराका अनुसार व्यवसायि कृष्ण बहादुर शाही सहित गरेर २ सय ६० जनाले प्रवेश गरेको बताउनु भएको छ ।

मुख्यमन्त्रि शाहीले जिल्लामा उपस्थिति जनाए संगै नेकप माओवादी केन्द्रमा अन्य पार्टीका कार्यक्रताहरु प्रवेश गर्नेको लहर चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित