पचालझरनामा माओवादी केन्द्रमा १ सय ११ जनाले प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट भातृ संगठनको प्रथम पालिका सम्मेलनमा  नेपाली कांग्रेस तथा नेकपा एमले बाट १ सय ११ जना प्रबेश गरेका छ्न । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा भएको सम्मेलनमा वाइसीएल, महिला र दलित मुक्ति मोर्चाको नेतृत्व चयन भएको बताइएको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालीकोटमा माओवादी केन्द्र बाहेक अरु कसैको कल्याण नभएको बताउनु भएको छु । उहाँले जिल्लामा बिकाशा निर्माण गर्ने को भन्दा माओवादी ! जनताको लागि को लेडेको भन्दा माओवादी अनि जनताका पक्षामा माओवादी बाहेक अरु कसैले यतिको काम नगर्ने ठोकुवा समेत गर्नु भएको छ । नवप्रबेशिलाइ स्वागत गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले सबैको भबिस्या माओवादी केन्द्रमा भएकाले आक्रषण बढ्न थालेको बताउनु भयो ।पचालझरना गाउँ पालिकामा अन्य दलबाट माओवादी केन्द्रमा प्रबेश गर्नेको लहर चलिरहेका बेला यती ठूलो संख्यामाओवादी केन्द्र पर्बेश गरेको यो पहिलो भएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित