अन्य पार्टी संग एकताका लागि हतारो जरुरी छैन- महिला नेतृ केसि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पुर्ब कृषि मन्त्री बिमला केसिले हतारो गरेर कुनै पनि पार्टी संग एकता गर्नुको अर्थ नरहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र पचालझरनाको पार्टी कार्यक्रता संगको बैठकमा उक्त कुरा बताउनु भएको छ ।पुर्ब मन्त्री केसिले पचालझरना गाँउ पालिकाकाे हरेक गतिविधिका बारेमा नजिक बाट बुझ्न पाउदा आफुलाइ गौरबको महसुस भएको बताउदै नेतृ केसिले पार्टीको जग बलियो बनाउन सबै नेता कार्यक्रता अग्रसर भएर लाग्न अनुरोध गर्नु भएको छ । उहाँले अब पाटीका नेताले देउता पुज्न मन्दिर जानु भन्दा एक दिनमा एक जना शहिद परिवार लाई भेट्न गाउँ पालिकाका जिम्मेवार हुन पुर्व कृषि मन्त्री के सीले कार्यक्रतालाइ निर्देशन दिनु भएको छ। उक्त कार्यक्रममा पचालझरनाको बस्तुगत अवस्थाका बारेमा नेकपा माओवादी केन्द्र पचालझरना अध्यक्ष पौरख बिकले जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित