प्रेस सेन्टरको कार्तिकमा रास्ट्रीय महाधिवेशन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको रास्ट्रीय महाधिवेशन आगामी कार्तिकमा हुने भएको छ ।आज काठमाडौमा भएको केन्द्रिय समितिको बैठकले आगामी कार्तिक भित्र सबै तहका सम्मेलन गर्ने उक्त सम्मेलनमा नेतृत्व सर्बसम्मत गर्ने यदि सो नभए निर्वाचन गर्ने निर्णय गरेको केन्द्रिय सदस्य गोबिन्दा रोका(सचिन)ले जानकारी दिनु भएको छ । बैठकले प्रेस संगठनलाई नामाकारण गरेकोमा प्रेस सेन्टर नै कायम गर्ने भएको बताइएको छ । सबै तहलाई आयोजक समिती बनाउने र सो समय सम्मका लागि अन्तरिम बिधान पारित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित