पलातामा पुराना गाडी स्वास्थ्य संस्थालाइ हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट। पलातामा स्वास्थ्य संस्थालाइ गाउँ पालिकाले बिगत तीन वर्ष अघि ल्याएका पुराना गाडि स्वास्थ्य संस्थालाइ दिएको छ । गाउँ पालिकाले प्रयो गर्दै आएका गाडी नचल्ने भएपछी स्वास्थ्य संस्थालाइ दिएको बताइएको छ । अहिले स्वास्थ्य संस्थालाइ एम्बुलेन्स दिनु पर्नेमा घोषणा गरेको ३ वर्ष पुग्दा पनि नल्याएको पलाताले पुराना गाडी दिएको एक स्थानीयले बताए। पुराना गाडी स्वास्थ्य संस्थालाई दिएर नया धमाका गर्न खोजेको उनले आरोप लगाए । स्वास्थ्य चौकी धौलागोह,खिन र पलाता अस्पताललाई गाउँ पालिका उपाध्यक्ष दाना न्यौपानेले स्वास्थ्यकर्मिलाइ तीन ओटा जिप हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य संस्थालाई गाडी दिनु राम्रो भएपनी काम नचल्ने अवस्थाका गाडी दिदा पटकपटक मर्मत गर्नु पर्ने अवस्था आउने एक स्वास्थ्यकर्मीले बताए । जनतालाइ सहजत आउने अबधारणा राम्रो भएको उनका भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित