कांग्रेस कालीकोटमा सर्बसम्मत,पाका नेता अम्म शाही सभापति

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेस कालीकोटमा सर्बसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन कार्यतालिका सार्बजनिक गरेको नेका कालीकोटले सर्बसम्मतका लागि पहले गरे पछि स्थगित भएको निर्वाचन तालिका पछि आज मात्र सहमति भएको हो । निर्वाचन क्षेत्र क र खमा देउबा पक्षीय सभापति जित हासिल गरेको कालीकोटमा जिल्ला सभापतिमा भने पौडेल पक्षाका अम्म बहादुर शाहीलाइ सर्बसम्मत गरेको हो । त्यसै गरि उपसभापतिमा मीन बहादुर बोगटी र नन्द बहादुर शाही सर्बसम्मत भएका हुन भने सचिबमा नगेन्द्र बिष्ट र मातृका सिंह चयन भएको बताइएको छ । निर्वाचन  समितिले घोषणा गरेर सर्बसम्मत चयन गरेको प्रमाणपत्र हस्तान्तरण गरेको बताइएको छ । पदाधिकारीहरुको सहमति गर्ने क्रम होटल मदनमा भैरहेको नेपाली कांग्रेस कालीकोटका कार्यलय सचिब हरिस बोगटीले बताउनु भएको छ । यस अघि कांग्रेस कार्यक्रताले छिटो टुंगो लगाउन दबाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित