मायाको चिनो बाड्दै पचालझरना देउडा महोत्सव सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पहिलो पटक संचालन गरिएको देउडा महोत्सव सम्पन्न भएको छ । पचालझरना गाउँ पालिकाले शुरु गरेको देउडा महोत्सव विभिन्न कलाकार तथा अतिथिहरुलाइ मायाको चिनो बाड्दै सम्पन्न भएको छ ।पचालझारना गाउँ पालिकाको देउडा महोत्सवमा आएका देउडा खेलाडी बिमल बुढा,पाण्डब बिष्ट लगाएतका कलाकार र गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने लगाएतका अतिथिहरुलाइ आयोजकले मायाको चिनो हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष सेजुवालले देउडा महोत्सव सफल पार्न अहम भुमिका खेल्ने कलाकार देखि अतिथिलाइ धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित