कालीकोट । बिप्लव नेकपा संग ओलि सरकारले गरेको तीन बुदे सहमति कार्यन्वयन नभएको भन्दै कालीकोटमा दबाब र्याली सहित जिल्ला सदरमुकाम मान्ममा जनप्रदर्शन कार्यक्रम गरिएको छ । सो कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य भरत बम रणबिरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Discussion about this post