माओवादी केन्द्र निकट शिक्षकको कालीकोट जिल्ला इन्चार्जमा नमराज शाही

7
SHARES
15
VIEWS

कालीकोट । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको कालीकोट जिल्ला इन्चार्जमा नमराज शाहीलाई जिम्मेवारी तोकिएको छ ।एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला  कमिटी कालिकोटको विस्तारित बैठकले उक्त निर्णय  गरेको हो। त्यसै गरी निर्वाचन क्षेत्र नं क को इन्चार्ज टोप बहादुर शाहीलाई तोकिए छ भने निर्वाचन क्षेत्र नं ख को इन्चार्ज रत्न सिंह सावद्लाइ कार्यबिभाजन गरिएको हो । त्यसै गरी तिलागुफा न पा इन्चार्ज मनोज बहादुर शाही, महाबै गा पा इन्चार्ज कृष्णा सिंह शाही,सुभकालिका इन्चार्ज टेक बहादुर शाही+मान बहादुर शाही,खाडाचक्र न पा इन्चार्ज कर्ण बहादुर शाही, नरहरि नाथ इन्चार्ज अनिपाल वि क , सान्नित्रीबेनी गा पा इन्चार्ज चन्द्र सिंह सावद, रास्कोट न पा इन्चार्ज सन्तराज शाही, पचाल झर्ना इन्चार्ज र पलता इन्चार्ज कल बहादुर भण्डारी लाई जिम्मेवारी दिइएको छ । एमाले र माओवादी केन्द्र एकताको बेला शिक्षक संगठनमा एकता नहुदै पार्टी बिभाजन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित