स्वास्थ्य सेवा कार्यालय र संचारकर्मी बिच अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट ।स्वस्थ्य सेवा कार्यालय कालीकोटले आर्थिक वर्ष २०७७/०७८मा गरेका कामको बारेमा समिक्षा गरेको कार्यालयले संचारकर्मिहरु विच अन्तरक्रिया गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जिल्लामा भए गरेका कामका बारेमा समिक्षा गर्दै आगामि रणनितिका बारेमा जानकारी गराएको हो । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नविर सुनारको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

स्वस्थ्य क्षेत्रमा भएका सुधार र खेल्नु पर्ने भुमिकाका विषयमा डाक्टर रत्नविर सुनारले सहजिकरण गरेको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ अधिकृत कटक महतले बताउनु भएको छ । महतका अनुसार आगामि दिनमा स्वस्थय क्षेत्रको सुधार र गर्नु पर्ने कामका बारेमा महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउनु भयो ।

आर्थिक वर्ष २०७७/०७८मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वस्थ्यकर्मिहरुलाई जिल्लामा पहिलो पटक सम्मान गरेको स्वस्थ्य कार्यालयले विगतको तुलनामा प्रविधिको विकास संगै स्वस्थ्य क्षेत्रमा सुधार गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित