कैलालीमा गरिन पचालझरनाकी मिनाले यात्रुलाई सहयोग

7
SHARES
15
VIEWS

कैलालि,जेष्ठ । कालीकोट जिल्लामा कैलालि भएर आउने नागरिकहरुलाई पचाझरना गाउँ कार्यपालिका सदस्य मिना राउत(विक)ले कैलालिमा खाजा र पानिको सहयोग गर्नु भएको छ ।

आफुले लामो समय भारतबाट आउने क्रममा विभिन्न नाकामा अलपत्र परेको अवस्थामा थोरै भएपनि नागरिकहरुलाई राहत पुगोस भनेर यात्रुवाहक बसमा चाउचाउ र पानिको व्यवस्था गरेकी हुं । कालीकोटमा आउने नागरिकलाई बाटोमा खाजा र पानिकोे व्यवस्था गर्नु भएकोमा यात्रुहरुले मिनालाइ धन्यावाद दिएका छन । बसमा यात्रा गरिरहेका मिन आचार्यले भन्नु भयो आफुहरुलाइ गर्मिका समयमा पानिको आवश्यक थियो वहांले सहयोग गर्नु भएकोमा हाम्रा लागि भगवान हुनु भयो ।

मिना रावतले  कोरोना महामारीका कारण अलपत्र परेका नागरिकहरुलाई संकटको बेला सहयोग गर्नु पाएकोमा गर्व गर्दै सबैले कठिन घडिमा सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यपालिका सदस्य मिना रावत(विक)तत्कालिन नेकपा(माओवादी)केन्द्रबाट वडा न. ३ खार्दुमा महिला सदस्यबाट विजयि हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित