जुझारु युबा महतारा कोहलपुरमा एमाले वडा सचिब चयन

7
SHARES
15
VIEWS

कोहलपुर । देशभर नेकपा एमालेको वडा अधिबेसनका क्रममा कोहलपुर नगरपालिकाको वडा नम्बर ३ मा कालीकोट घर भइ लामो समय समाजसेवा गर्दै आएका जुझारु युबा गोकर्ण महतारा वडासचिबमा चयन भएका छ्न । तीन नम्बर वडाअधिबेसनमा छबिलाल आचार्यको अध्यक्षतामा गठन भएको ३१ सदस्यसिय वडा कमिटिमा महतारा सर्बसम्मत चयन भएको बताइएको छ ।उक्त कमिटीका उपाध्यक्ष चयन हुन बाकी  भएपनी उपसचिवमा प्रदिप तिमिल्सेना चयन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित