कालीकोटमा बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइदै

7
SHARES
15
VIEWS

जिल्लाभर करिब १५ हजार बालबालिकाले जुकाको औषधि र भिटामिन खुवाउन शुरु भएको जनस्वास्थ्य अधिकृत महतले बताउनु भयो ।

यस अघि पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको थियो ।

भिटामिन ए र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई सोमबार पनि खुवाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित