कालीकोटमा दोर्सो चरणको भेरोसेल खोप लगाइदै

7
SHARES
15
VIEWS

सुर्खेत । पहिलो मात्रा लगाएका कोभिड विरुद्धको भेरोसेल खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका अनुसार जिल्लाभर कात्तिक ११ देखि १३ गते सम्म खोप लगाइने भएको छ । पहिलो पटक लगाइएको खोप २१ दिन पूरा गरेकालाई दोस्रो खोप लगाउने भएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । पहिलो पटक छुटेकालाई फर्म भर्न जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिडशिल्ड लगाएकाहरुलाइ भेरोसेल खोप नलगाउन अनुरोध गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनार द्वारा हस्ताक्षरीत सुचनामा सबै स्थानीय तहमा भेरोसेल खोप लगाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित