बिरजंग एकीकृत जनक्रान्तिका धरोहर हुन-नेता एटम बिसि

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेकपाका केन्द्रीय सदस्य एटम बिसिले स्वर्गीय नेता चन्द्र बहादुर चन्द(बिरजंग)एकीकृत क्रान्तिको धरोहर भएकाले उहाँको सपना आफुहरु पूरा गर्ने बताउनु भएको छ । नेकपाले माल्कोटमा  आयोजना गरेको बिरजंगको श्रदान्जली सभामा बोल्दै नेता बिसिले अहिलेको सरकार जनताबाट पुर्ण रुपमा नांगिएकाले अब एकीकृत जनक्रान्ती मार्फत जनमत संग्रह गरेर बैज्ञानिक समाजबादको बाटोमा अघि बढ्न सबैलाइ आग्रह गर्नु भएको छ । श्रदान्जली सभामा नेकपाका नेताहरुको सहभागिता रहेको बताइएको छ । सो कार्यक्रममा नेकपाका प्रबक्ता खड्ग बहादुर बिक(प्रकाण्ड)भने बाटोमा रहेकाले उपस्थिति हुन नसकेको जिल्ला सेक्रेटरी मनिलाल ऐडिले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित