बैंकको चेक किर्ते गर्ने फरार ६ वर्ष पछि पक्राउ

7
SHARES
15
VIEWS

कालीकोट । बैंकको चेक किर्ते कसुर मुद्वामा  फरार रहेका कालीकोटका एक जनालाई प्रहरिले पक्राउ गरेको छ । जिल्ला अदालत कालीकोटले २०७२ साल बैशाख ८ गते गरेकाे फेैसलाले १ वर्ष कैद र एक लाख अटसट्ठि हजार पाच सय रूपैयाँ जरिवाना गरेको भएपनी हाल सम्म फरार रहेका तिलागुफा नगरपालिका ७का सरोज शाहिलाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । उक्त कैद र जरीवाना असुल उपर गर्न प्रहरीले शाहिलाइ  जिल्ला अदालत कालीकोटमा उपस्थिति गराएको हो ।पछिल्लो समय कालीकोटमा आफ्नो सक्रियता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित