निरु बिकको हत्याको अनुगमनका लागि सामाजिक अभियान्ता सरु सुनार कालीकोटमा

7
SHARES
15
VIEWS

कालीकोट । गएको वर्ष खाडाचक्र ६ कि निरु बिकको हत्याको बारेमा बुझ बिस्तार गर्न सामाजिक अभियान्ता सरु सुनारको नेतृत्वमा एक टोलि दांहा पुगेको छ ।स्थलगत रुपमा अनुगमन गरेर जिल्ला प्रहरी कार्यालय कालीकोटमा ध्यानाकर्षण गरेको छ । अहिले सम्म उक्त हत्याको बारेमा बेवास्ता भएपछि टोलि कालीकोट आएको हो । सो टिमले दांहामा पुगेर घटना स्थल र आसपासको अवस्थाका बारेमा बुझ बिस्तार गरेको नेपाल दलित मुक्ती अभियानका अध्यक्ष जनम बहादुर बिकले बताएको छ्न । निरु बिक घर बाट बेपत्ता भएको ५ दिन पछि सब बारीमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित