माओवादी केन्द्र निकट शिक्षक संगठनको तेस्रो जिल्ला परिषद सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन कालीकोटको तेस्रो जिल्ला परिषद सम्पन्न भएको हो ।

संगठनका केन्द्रिय अध्यक्ष रश्मिलाल चपाईको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला भरका शिक्षकहरुको उपस्थितिमा विगतको समिक्षा र आगामि योजनाका बारेमा छलफल सहित परिषद सम्पन्न भएको बताइएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका कालीकोट अध्यक्ष मणिचन्द्र अधिकारीको अध्यक्षता तथा संगठनका मनोज शाहीको संचालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र कालीकोटका अध्यक्ष धनपजत शाही, कर्नालि प्रदेश कमिटि सदस्य द्धय गंगा खड्का, यशो्दा न्यौपाने, पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगाएतका अतिथिहरुको सहभागिता रहेको शिक्षक तुलराज कठायतले बताउनु भएको छ ।

वहाँका अनुसार अन्य पार्टी निकट शिक्षक संगठनबाट आधा दर्जन शिक्षकहरु एकिकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित