बाल सैनिक हुंदै राजनैतिक यात्रा शुरु गरियो-माओवादी युवा नेता राजेन्द्र

7
SHARES
15
VIEWS

कैलालि । नेकपा माओवादी केन्द्रका युवा नेता प्रकाश बम(राजेन्द्र)ले बालक काल देखि जनयुद्धमा होमिएर राजनैतिक यात्रा शुरु गरेको  भोलिका दिनमा माओवादी नेतृत्वमा हुने हरेक काममा युवाको भुमिका निर्णायक भुमिका खेल्ने बताए ।  २०५९ सालमा पढ्दा पढ्दै जनयुद्धमा होमिएर युवाको नेतृत्व गरेर बर्दगोरिया गाउँ पालिकामा माओवादी केन्द्रलाई अघि बढाउन आफुले भुमिका खेलेको बताएका हुन ।

वाल्यकालमा मृत्यु र मुक्तिको कसम आएर नाफाको जिन्दगिमा राजनैतिकलाई अघि बढाउन शुरु गरेको र आगामि दिनमा पनि आफुले भुमिका निर्वाह गर्ने  बताए । बर्दगोरिया गाउँ कमिटि सदस्य रहेका राजेन्द्रले वडा न. २को इन्चार्जको जिम्मेवारी वहन गर्दै आएका छन । आफुले कैलालि जिल्लाको वाइसिएको जिल्ला कमिटि सदस्यका साथै व्यवसाय गर्दै आएका छन ।

जनताका समस्यालाई समाधान गर्नमा सिपालु बमले जनताका दुख आफ्ना दुख भएकाले सबै कुरा माओवादी पार्टीले गर्ने बताए ।

माओवादी पार्टीले संचालन गरेको जनयुद्धबाट देश संघिय संरचनामा गएकाले मात्र देशको विकास तिव्रगतिमा अघि बढेको बताए । बम समाजसेवामा तल्लिन रहदै आएका जनसेवक भएको स्थानिय पुन्न बुढाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित