एमाले बर्दगोरियाको प्रथम अधिवेशन सम्पन्न

7
SHARES
15
VIEWS

कैलाली । बिबादित नेकपा एमाले बर्दगोरियाको प्रथम अधिबेसन सम्पन्न भएको छ । मदुकर सिजापतिको अध्यक्षतामा ७५ सदस्यसिय गाउँ कमिटि सर्बसम्मत चयन गर्दै सम्पन्न भयको हो ।उपाध्यक्ष बाकी राख्दै  सचिब देबेन्द्र शाही,उपसचिव मिलन ओलि र नवीन ढुङगाना सहितक पदाधिकारी  चयन भएको बताइएको छ ।
उपाध्यक्ष पदका लागि सोमबार बिबाद भएपछी स्थगित भएकोमा अन्य पदाधिकारी चयन गरिएको जिल्ला कमिटी सदस्य द्वारिका प्रसाद धमालाले बताउनु भयको छ ।उहाँका अनुसार उपाध्यक्षका लागि कोकिला खत्री र सरस्वति बिकले दाबी गरेको र एक आपसमा सहमति नहुदा बिबाद भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित