मुख्यमन्त्रि भलिवल कपमा नरहरिनाथ प्रथम,पचालझरना तेस्रो

7
SHARES
15
VIEWS

कालीकोट । प्रदेश स्तरिय मुख्यमन्त्रि कपका लागि खेलाडि छनोटका क्रममा कालीकोटमा शुरु भएको मुख्यमन्त्रि भलिवल प्रतियोगितामा नरहरिनाथ गाउँ पालिका प्रथम भएको छ ।

गत शनिबार जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा(आर्ट)ले उद्घाटन गर्नु भएको मुख्यमन्त्रि भलिवल कपमा जिल्लाका ९ वटै स्थानिय तहको सहभागिता रहेकोमा नरहरिनाथ गाउँ पालिका प्रथम भएको जिल्ला खेलकुद विकास समिति कालीकोटले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति कालीकोटको आयोजनामा भएको भएको मुख्यमन्त्रि भलिवल कपमा खांडाचक्र नगरपालिका दोस्रो र पचालझरना गाउँ पालिका तेस्रो आएका हुन ।त्यसै गरी सान्त्वनामा शुभकालिका रहेको बताइएको छ ।

जिल्ला खेलकुद विकास समिति कालीकोटका अध्यक्ष गणेश बहादुर शाहीले पुरुष भलिवल कपका लागि प्रदेशमा हुने खेलकुदमा सबै स्थानिय तहबाट उत्कृष्ट खेलाडी छनोट गरी पठाउने बताउनु भएको छ । महिला तर्फ प्रथम खांडाचक्र, दोस्रो सान्नि त्रीबेणि र तेस्रो रास्कोट नगरपालिका आएको बताइएको छ ।

उत्कृष्ट खेलाडीमा निम्नानुसार रहेका छन ।

पुरुष तर्फ
प्रथम : नरहरिनाथ गा पा
दित्तिय : खाडाचक्र न पा
तृतिय : पचालझरना गा पा
महिला तर्फ
प्रथम : खाडाचक्र न पा
दित्तिय : सान्नि त्रीबेणि गापा
तृतिय : रास्कोट न पा
उत्कृष्ट खेलाडि
महिला तर्फ : पुस्पा शाहि खाडाचक्र न पा
उत्कृष्ट स्पाइकर
महिला तर्फ : आहारा शाहि सान्नि त्रीबेणि गा पा
उत्कृष्ट खेलाडी
पुरुष तर्फ : अन्जन बिस्ट नरहरिनाथ गा पा
उत्कृष्ट स्पाइकर
पुरुष तर्फ : मिलन शाहि खाडाचक्र न पा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित