प्रचण्ड द्वारा दिपावलिको अवसरमा कालीकोट बासिलाइ शुभकामना

7
SHARES
15
VIEWS

काठमाडौ ।नेकप( माओवादी)केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड )ले दिपावलिको अवसरमा कालीकोट बासिलाइ शुभकामना दिनु भएको छ । आज काठमाडौंमा कालीकोट काठमाडौं सम्पर्क समिती द्वारा खेलिएको देउशी भैलो टोलिलाई सम्बोधन गर्दै उक्त टोलि मार्फत कालीकोट बासिलाइ शुभकामना सन्देस दिनु भएको हो । कालीकोट काठमाडौ सम्पर्क समितिका अध्यक्ष गोरक्षा महताराले बताउनु भयो । वहाँका अनुसार देउशी भैलो टोलिमा संघीय सांसद दुर्ग रावत,रास्ट्रीय सभा सांसद जीवन बुढा,नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी सदस्री सैलेन्द्र सहितका कालीकोटका काठमाडौं बस्दै आएका समुदायको सहभागिता रहेको बताइएको छ । सो टोलि संग प्रचण्डले देउडा खेल समेत खेलेको बताइएको छ । कालीकोट काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गतिबिधी तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित