दिउँसो सुत्नु फाइदा कि बेफाइदा जानी राखौं ?

7
SHARES
15
VIEWS

काठमाडौं। दिउँसोमा कोही मानिसहरु सुत्ने गर्छन् । खाना खाएपछि पनि मानिसहरुको सुत्ने बानि हुन्छ । तर दिउँसोमा सुत्नु राम्रो मानिदैन। शास्त्र र आयुर्वेदमा पनि दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु राम्रो मानिएको छ।

आयुर्वेदका अनुसार, खासमा दिउँसो सुतेमा पेटको समस्या हुने गर्छ । दिउँसो सुत्नाले पाचनप्रणालीमा गडबडी हुने बताइएको छ । दिउँसो सुत्ने गरेमा खाएको खाना पनि राम्रो सँग पच्दैन । यदिन दिउँसो सुत्ने बानि छ भने कब्जियत, ग्यास, अपचको समस्या हुने गर्छ।

दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने समस्या पनि हुन्छ । धार्मिक मान्यताले पनि दिउँसो सुत्नु राम्रो मानिदैन । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने धार्मिक विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित