अर्थमन्त्री जनार्दन शर्माको अर्को चमत्कार,कालीकोटका कोभिड प्रभावित ३ हजार बढिले साढे तीन करोड राहत पाउदै

7
SHARES
15
VIEWS

कालीकोट ।अर्थमन्त्री जनार्दन शर्मा( प्रभाकर)को पहलमा कोभिड प्रभावित ३ हजार आठ सय ४९ जना परिवारलाई १० हजारका दरले तिन करोड ८४ लाख ९० हजार रकम राहत पाउने भएका छ्न ।

कालीकोटका पलांतामा ४ सय ७२,पचालझरनाका ३ सय १४ परिवार,रास्कोट नगरपालिकाका ४ सय ९०, सान्नित्रीबेणी गाउँ पालिकाका ३ सय ६९, नरहरिनाथ गाउँ पालिकाका ५ सय ८८, खाडाचक्र नगरपालिकाका ४ सय ८३, महाबै गाउँ पालिकाका २ सय ८५, तिलागुफा नगरपालिकाका ४ सय ३८ र शुभकालीका गाउँ पालिकाका ४० सय घरपरिवार गरेर ३ हजार ८ सय ४९ घरपरिवार कोभिड प्रभावित रहेका बताइएको छ । कोभिड प्रभावित अनुदान कार्यविविधमा देशभरको विवरण संकलन गरिएको छ ।

कोभिड प्रभावित परिवारलाइ राह पुगोस भन्ने हेतुले प्रतिस्थापन आर्थिक बिधेएक मार्फत उक्त बजेट ल्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित