माओवादी केन्द्र पचालझरना १ सिकुको अध्यक्षमा गोकुल खड्का

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र पचालझरना वडा नम्बर १ सिकको प्रथम वडा सम्मेलनबाट गोकुल खड्का सर्बसम्मत अध्यक्षमा चयन भएका छ्न । जस्को उपाध्यक्षमा कन्न शार्की,सचिब पशुपती न्यौपाने,सहसचिव मिलता बोगटी, कोषाध्यक्ष धन सार्की लगाएत २९ सदस्य  वडा कमिटी सर्बसम्मत निर्वाचित भएको हो । उक्त सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथी उपाध्यक्ष तारा न्यौपानेले सपथ ग्रहण गरिएको बताइएको छ । पचालझरना का सबै वडाहरुमा सम्मेलन सम्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित