माओवादी केन्द्र पचालझरना २ को सम्मेलनबाट सर्जन बिक अध्यक्ष सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र) पचालझरना २ को अध्यक्षमा सर्जन बिकको अध्यक्षतामा २९ सदस्य वडा कमिटी सर्बसम्मत निर्वाचित गरिएको छ । त्यसको उपाध्यक्षमा अंख कठायत,सचिब पुर्ण कठायत,सहसचिव बिर्ख लुवार, कोषाध्यक्ष जैपुरा कठायत सहित  अन्य सदस्य चयन गरिएको बताइएको छ । उक्त सम्मेलनमा जिल्ला समन्वय समिती सदस्य करबिर बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित