मिशन कार्किको संयोजकत्वमा ३५ सदस्यीय माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनको गठन भएको छ ।मंगलबार भएको पहिलो भेलाले मीन बहादुर (मिसन) कार्की को संयोजक रहेको ३५ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटी बनेको र मंसिर भित्र सम्मेलन गर्ने बताइएको छ । नेकपा( माओवादी केन्द्र)कालीकोटका संयोजक धनजित शाही, प्रदेश कमिटी सदस्य लक्ष्मी चौलागाईं,संगठनका केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज लक्ष्मण सिंहको उपस्थितिमा भएको भेलाले सबै स्थानीय तहको संयोजक तोकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित