रास्कोट र कुमालगाउंमा बिप्लव नेकपाको आठौं पार्टी पुनरगठन दिवश

7
SHARES
15
VIEWS

नेपालगंज । बिप्लव नेतृत्वको नेकपाले आठौं पार्टी पुनरगठन तथा जनमुक्ति सेना दिवश मनाइरहेको छ ।सोही क्रममा नेकपा कालीकोटले जिल्लाको रास्कोट र कुमालगाउमा जनमुक्ति सेना गठन तथा पार्टी पुनरगठन दिवश मनाएको छ । नेकपा कालीकोटका जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।कुमालगाउमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रणदिपले आजको दिन नेपालमा जनताको सुरक्षा गर्ने जन सेना गठन भएको दिनका साथै नेपालमा प्रतिक्रान्ति रोक्न बिप्लवले नेकपा जन्माएको दिन भएको बताउदै नेपालमा बैज्ञानिक समाजवादका लागि सबै नेपाली जनताले जनमत संग्रह गरेर आफ्नो फैसला आफैलाइ दिनु पर्ने बताउनु भयो ।त्यसै गरी रास्कोटमा पनि पार्टी पुनरगठन दिवश मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित