माओवादी केन्द्र पलाताको गाउँ सम्मेलन पुर्ब मुख्यमन्त्री शाही द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

नेपागंज । नेकपा(माओवादी केन्द्र)पलाताको प्रथम गाउँ सम्मेलन पुर्ब मुख्यमन्त्री द्वारा उद्घाटन गरिएको छ । पलाता गाउँ पालिकाको अस्थायी केन्द्र डोरीमा भएको उद्घाटनमा कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही द्वारा उद्घाटन गरिएको हो । सो कार्यक्रममा रास्ट्रीय सभा सदस्य जीवन बुढा,लेखा आयोग सदस्य तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल लगाएतका नेताहरुले सम्बोधन गरेको बताइएको छ । सो कार्यक्रमको संचालन पलाता गाउँ कमिटी सचिब मान बहादुर भण्डारी र सभाध्यक्ष पालिका कमिटी अध्यक्ष बिष्णु रोकाया( इन्द्र) रहेको बताइएको  छ । गाउँ सम्मेलन बाट नयाँ नेतृत्व चयन बताइएको छ ।सहमतिमा लागि  समय दिएको र १० गते दुर्सिमा घोषणा गरिने बताइएको छ । गाउँ कमिटी अध्यक्षका लागि विष्णु रोकाया(इन्द्र )र लक्षमण बमले दाबी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित