साबिकको कर्नालीबाट एमालेका दुई नेता केन्द्रिय सदस्यमा भिड्दै

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(एमाले)को १० औं महाधिवेशनमा साबिकको कर्नाली अंचलबाट गोरख बोगटी र नगिन्द्र शाही(नेश्नल) भिड्ने भएका छ्न । केन्द्रिय सदस्य खुला सदस्यमा कर्नालि प्रदेश बाट गोरख बोगटी र पिछडिएका क्षेत्रबाट कालीकोटका नगिन्द्र शाहीले उम्मेदवारी दिने भएका हुन । त्यसै गरी कर्नाली प्रदेशबाट केन्द्रिय सचिबमा यामलाल कर्णेलले उम्मेदवारी दिने चर्चा चलेको छ । पिछडिएका क्षेत्रबाट खुला सदस्यका लागि छेडगाड नगर प्रमुख लाल बहादुर महताराले उम्मेदवारीको तयारी गरेको बताइएको छ । चितवनमा हुने महाधिवेशनमा देशभर बाट नेता तथा कार्यक्रता उपस्थिति भैसकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित