माओवादी केन्द्र पचालझरनाको प्रथम सम्मेलन सांसद रावत द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र )पचालझरनाको प्रथम सम्मेलन संघीय सांसद दुर्ग बहादुर रावतले उद्घाटन गर्नु भएको छ । पचालझरना गाउँ पालिकाको जारकोटमा शुरु भएको सम्मेलनमा पालिका भरीका समुदाय,शुभचिन्तक तथा समर्थकहरुको उपस्थितिमा बाजागाजा सहित सम्मेलन उद्घाटन भएको बताइएको छ ।प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका इन्चार्ज देबराज शाही,पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने लगाएतको उपस्थिति रहेको बताइएको छ ।सो कार्यक्रमबाट नयाँ नेतृत्व छ्नोट गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित