सरकार गठबन्धनमा माओवादी बलियो हुनु पर्छ-सांसद रावत

7
SHARES
15
VIEWS

कालीकोट ।संघीय सांसद दुर्ग बहादुर रावतले नेकपा माओवादीले अहिलेको सरकार गठबन्धनमा बलियो हुने बताउनु भएको छ ।नेकपा (माओवादी केन्द्र)पचालझरनाको प्रथम गाउँ पालिका सम्मेलनलाई सम्बोधन गर्दै सांसद रावतले हिजो देखि आज सम्म माओवादी केन्द्र जनताको लागि अग्रसर रहन विभिन्न निकाय वा दलहरु संग सहकार्य गरेको भएपनी मुल मुद्दामा नहडबडाएको दाबी गर्दै माओवादी केन्द्र द्वारा जनयुद्ध नगरेको भए नेपाली जनताका छोराछोरीले प्रतिनिधित्व हुने गरेर संघीय संरचनामा स्थापित भइ हरेक तहमा दलित,महिला, पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित भएको बताउनु भएको छ ।सांसद रावतले पचालझरनाको बिकाश लागि आफुले विशेष जोड दिएको बताउनु भयो ।नेकपा माओवादी केन्द्र पचालझरनाको अहिले बन्द शत्र शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित