माओवादी केन्द्र रास्कोटको प्रथम नगर सम्मेलन आदर्श द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)रास्कोटको प्रथम नगर सम्मेलन उद्घाटन भएको छ। नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक धनजित शाहीले उद्घाटन गर्नु भएको छ ।माओवादी केन्द्र नगर कमिटी अध्यक्ष धर्मराज शाही(पोषण)को अध्यक्षतामा भएको प्रथम नगर सम्मेलनमा धनजित शाही(आदर्श),केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बरालको उपस्थितिमा भएको छ ।सम्मेलनको बन्द शत्र बाट नयां नेतृत्व चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित