वाइसीएल पलाता अध्यक्षमा राजबहादुर बुढा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल  पलाता गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन  भएको छ ।सम्मेलन बाट पलाता गाउपालिका अध्यक्षमा राज बहादुर बुढा सर्बसम्मत भएका छ्न । त्यसै उपाध्यक्षहरुमा गजेन्द्र बम र जगत न्यौपाने, जगदिश बि क,सचिब रकम बुढा,सह सचिब जग्गि राेकाया निर्मला सार्की,परेक दमाई रहेका छन भने काेषाध्यक्ष समिक्षा बि क सहित ५५ जना सदस्यीय गाउँ कमिटी सर्बसम्मत भएको बताइएको छ ।निर्वाचित टिमलाइ वाइसीएलका केन्द्रिय सदस्य गणेश शाही,जिल्ला अध्यक्ष हस्त शाही,नेपाल कम्युनिस्ट पार्टी पलाता गाउपालिका कमिटि अध्यक्ष बिस्णु बहादुर राेकाया (इन्द्र) ,उपाध्यक्ष मान बहादुर भण्डारीले बधाइ मन्तव्य दिनु भएको बताइएको छ ।कार्यक्रमका अतिथिहरुले युवा भनेकाे देशका उदाउदा सुर्य हुन युवा भनेका रातिका चन्द्रमा जस्तै भएकाले समाजको मुहार बदल्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित