माओवादी केन्द्र निकट प्रगतिशील स्वास्थ्यकर्मी महासंघ अध्यक्षमा कलम कुमार थापा

7
SHARES
15
VIEWS

सुर्खेत ।अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ को प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेश इन्चार्ज शक्ति बस्नेतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा  प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय सचिब कटक बहादुर महतको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा विशेष अथिती पुर्ब कर्णाली प्रदेश का मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य का साथै कर्नाली प्रदेश  सह-इन्चार्ज महेन्द्र बहादुर शाही ,पार्टी केन्द्रिय सदस्य नरेश भन्डारी,कर्णाली प्रदेश पार्टी अध्यक्ष राजकुमार शर्मा, पार्टी सचिब रामदिप आर्चाय, संगठनका केन्द्रिय महा-सचिब दल बहादुर रावल,र दिपेन्द्र खड्का लगायत अन्य अथितीहरुको उपस्तिथिमा सम्पन्न भएको  सम्मेलनमा सहभागी स्वास्थ्यकर्मी प्रकाश अधिकारीले बताएका छन ।
सो सम्मेलन बाट  अध्यक्षमा कलम कुमार थापाको नेतृत्व  २४ सदस्यीय प्रदेश कमिटी सर्बसम्मत भएको छ । जसको उपाध्यक्ष गोपाल रोकाया,सुर्य कार्की,सचिब -दुर्ग प्रसाद आचार्य,कोषाध्यक्ष कमला शाही,सह-सचीव-दल बहादुर जिसि लगाएत अन्य सदस्यहरु रहेको बताइएको छ । सदस्यहरु =
दिर्ग बहादुर नेपाली
चेज बहादुर घर्ती
बिन्द्र कुमार सिंह
बिरेन्द्र सन्ज्याल
नरेश कुमार बिष्ट
ईश्वर रावल
धिरेन्द्र बि.क
सुनिल के.सि,लाल बहादुर वलि
तन्त्र महत
राम बहादुर भन्डारी
सन्तोष धामी
नर बहादुर भन्डारी
हंस महतरा
हरि बहादुर बुडा
धलरा जिसि,महेश खत्री
र ध्वज बहादुर थापा रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित