पचालझरनामा नविलको वित्तिय साक्षरता,कृषि तथा उद्यम कर्जामा विशेष प्राथमिकता दिइने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा रहेको नविल बैंकले कृषि तथा उद्यम कर्जा संबन्धि वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलको उपस्थितिमा नविल बैंक पचालझरना शाखाका प्रबन्धक केवल गिरी विच गाउँ पालिकाका कृषकहरुलाई कर्जा प्रवाह सहुलिएत व्याजदरमा लगानि गर्ने बताइएको छ । नविल बैंक र पचालझरना गाउँ पालिका विच सहुलिएत व्याजदरमा कर्जा प्रवाह गर्न सम्झौता गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका कृषकहरुलाई कृषिमा प्रोत्साहनका लागि कृषि तथा उद्यम कर्जामा लगानि शुरु गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित