माओवादी केन्द्रको कर्नालि प्रदेश सम्मेलनको प्रचण्डले सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेशको प्रथम सम्मेलन शनिवार शुरु हुने भएको छ ।

कर्नालि प्रदेश लगाएत देशभर आज एक साथ उद्घाटन हुने र सबै प्रदेशका सम्मेलनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)ले सम्बोधन गर्ने बताइएको छ । कर्नालि प्रदेशको राजधानि सुर्खेतमा शुरु हुने प्रथम सम्मेलनका लागि सबै  तयारी  पुरा भएको कर्नालि प्रदेश कमिटि सदस्य धनजित शाहीले बताउनु भयो ।
शुक्रवार कर्नालि प्रदेश समितिका अध्यक्ष राजकुमार शर्माको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सम्मेलनबाट नेतृत्व सर्वसम्मत हुने बताउनु भएको छ ।

कर्नालि प्रदेशका १० जिल्ला एक हजार एक सय  भन्दा बढि प्रतिनिधिहरु आइपुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित