१८ वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइने

7
SHARES
15
VIEWS

सुर्खेत । देशभर १८ वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइने भएको छ । सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने निति अनुसार आज देखि २७ गते सम्म उक्त खोप लगाउने भएको बताइएको छ ।सोही निर्देशन अनुसार कालीकोट जिल्लाका सबै स्थानिय तहमा खोप सामाग्रि पठाइएको र लगाउन शुरु भएको बताइएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार खोप लगाउने सबैलाई जानकारी गरिएको बताउदै उमेर खुल्ने प्रमाण ल्याएर तोकिएको खोप केन्द्रमा आइ खोप लगाउन अनुरोध गरिएको छ ।

यस अघि स्वस्थ्यकर्मि,विद्यार्थि तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीका साथै ६१ वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाइएकोमा अब सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको सरकारले नयाँ ओमोक्रिन संक्रमणको सामाना गर्नका लागि नयाँ रणनिति अपनाउन नागरिकले अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित