शिक्षा समन्वय इकाइ प्रमुख माथी बिप्लव नेकपाको कालो मोसो(बिज्ञप्ति सहित)

7
SHARES
15
VIEWS

सुर्खेत । बिप्लव नेकपाको भातृसंगठन युबा संगठन र अनेरास्ववियु(क्रान्तिकारी)ले कालीकोटका शिक्षा समन्वय इकाइ प्रमुख महेश दत्त देबकोटालाइ कार्यालयमा हातपात गरेका छ्न । कार्यलयमा आएका दुई/चार जना कार्यक्रताले कालो मोसो दल्ने प्रयास गरेका छ्न । बिगतमा सरुवा बढुवमा आर्थिक चलखेल देखि शैक्षिक क्षेत्रमा मनपरि गरेको भन्दै कालो मोसो दलेका युबा संगठनले जनाएको छ । यस अघि विभिन्न समयमा चन्दा माग्दा नदिएकै कारण आफु माथी दुरव्यबहार गरेको शिक्षा इकाइ प्रमुख देबकोटाले दाबी गरेका छ्न । अहिले दुर्व्यवहर गर्ने माथी प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ । युबा संगठनले जारी गरेको बिज्ञप्तिमा कुनै पनि बिधालयमा अनुगमन नगरेको,शिक्षकलाइ राजनीति आस्थाका  आधारमा सरुवा बढुवा गरेको,प्रधानाध्यापक सग मिलेर शैक्षिक बिकृतिको संरक्षण गरेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित