कोरोना कसैलाई नहोस्………………..

7
SHARES
15
VIEWS

कोही गाउँमा कोही शहरमा -कोही बाहिर बिदेशमा।
मानिसको बिचल्ली भयो -कोरोनाको केशमा ।
काँबाट कसरी आउँछ -भुकम्पका भेषमा ।
बिश्व लागि परेको छ -अनुसन्धान यसमा ।
सानो ठुलो धनी गरिब- रोगले भन्दैन ।
रोग् बाट सुरक्षित् हुने – स्वास्थ साधन् छैन।
किट् पनि प्रयाप्त छैन – त्यसै जाँच हुँदैन ।
झार फुक् मन्तर् काम् – लाग्दैन.औषधी बन्दैन।
भन्नू बाहेक अरु के छ – अब कठ्ठैदैन ।
समस्या समाधान चाँडै- सरकारले गरोस् ।
बिरामीको उपचार होस् – भोकाको पेट् भरोस् ।
रोग् भोकले अकालमा – कोही मर्नु नपरोस् ।
सँक्रमितलाई सुधार् होइजाउ – नयाँलाई नसरोस्।
डाक्टर,बैजी,धामीझाँक्री – जस बस्नु परोस् ।
कोरोना कसैलाई नहोस् – जिरो डिग्री झरोस् ।
हे ईश्वर हे देबी देउता – महाँ सँकट् टरोस् ।

# देउडा सम्राट नेत्रराज शाही कर्णालिका ख्याति प्राप्त व्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित