सरस्वति मावि सिकुले मनायो ५२ औं स्थापना (फोटो फिचर) दिवस

7
SHARES
15
VIEWS

रुपेन्द्र ऐडी/कालीकोट । पचालझरना गाउँ पालिकाको वडा नम्बर १ सिकुमा रहेको सरस्वति माध्यमिक विद्यालय सिकुले आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ। मंगलबार एक कार्यक्रमका विच सम्पन्न भएको छ।

सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष जसिराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पचालझरना गाउँ पालिका प्रथम उपाध्यक्ष तारा न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

विद्यालय प्रधानध्यापक शंकर न्यौपानेका अनुसार विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय प्रथम टोप बहादुर ऐडी सहितका छात्र छात्रालाई पुरुस्कार वितरण गरिएको छ भने विद्यालयमा शिक्षा आर्जनका लागि सचेतनामुलक सडक नाटक तथा देउडा गित प्रस्तुत गरिएको बताइएको छ ।

विद्यालयले गत वर्ष स्थापना दिवसमा पूर्व विद्यार्थी, शिक्षक अभिभावक संघका अध्यक्ष र । विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई समेत सम्मानित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित